Friday, June 8, 2012

गित:मुटु जली रहेछ

गित:मुटु जली रहेछ
स्वोर:सत्य राज आचार्य 

मुटु जली रहेछ 
यो मन गली रहेछ
तिम्रो याद आई दीदा
(आसू तेसी बगेछ)२
मुटु जली रहेछ

(मिलनका हरेक पलहरु
मुटु भित्र कही बसेछ)२
बिपनामै सपना देख्ने
(बानी मलाई परेछ)२
हुरी चली रहेछ 
घाउ दुखि रहेछ
तिम्रो याद आइ दिदा 
(आसू तेसी बगेछ)२
मुटु जली रहेछ

(तिम्रो मायाको न्यानो पनमा 
मेरो माया बाची दिएछ)२
तिम्रो ओठका मुस्कानसगै 
(मेरो हासो बिलाई दिएछ)२
जीवन ढली रहेछ, बेथा बढी रहेछ
तिम्रो याद आइ दिदा 
(आसू तेसी बगेछ)२
मुटु जली रहेछ

गित:मन रहे पो

गित:मन रहे पो 
स्वर:यम बराल 

मन रहे पो माया प्रिती
हासी खेल हिरा मोति
मनै मरे के को तिर्सिना
हो मनै मरे के को तिर्सना
मन फुले पो हरियाली 
पोहोर साल येसपाली
मनै झरे के को तिर्सना
हो मनै झरे के को तिर्सना 
मन रहे पो माया प्रिती

(जति बाधी राखे पनि 
मुहान सरि फुडदो रहेछ मन)२
(गंगा जति बगे पनि)२
आफै भित्र सुक्दो रहेछ मन
जति सिखर टेके पनि
उल्का सरि खस्दो रहेछ मन
(जित्न सबलाई जिते पनि)
आफै संग हार्दो रहेछ मन
मन रहे पो माया प्रिती

आफ्नै आगन पुरी दिन 
मझेरी त कसले खंथियो र
(एती सुन्दर कोमल मनलाई)२
कसले तेसै भाचौ भंथियो र
बुझ्नु पर्ने कुरो एउटै
साचो माया हराउदैन
(अर्काको मन भाची)२
आफ्नै मनत पलाउदैन 
मन रहे पो माया प्रिती
हासी खेल हिरा मोति
मनै मरे के को तिर्सिना
हो मनै मरे के को तिर्सना
मन रहे पो माया प्रिती
हो हो हो हो हो हो हो हो|||

गित: मैले माया गर्न

गित: मैले माया गर्न
स्वोर: दिपक लिम्बु

(मैले माया गर्न, जानिन होला)२
तिमीले सिकाउन, सक्थेउनि
(के छाडी जानै परथीयोर)२
मैले तिमिलाई भुझुन, सकिन होला
तिमीले बुझाउन, सक्थेउनि
(के टाडी जानै परथीयोर)२

(सबै कुरा, एकै चोटी 
कसले पो जान्दाछर)२
जन्मे देखि, मृतु सम्म
सिक्दै सिक्दै जाने होइनारा
मैले खुसि दिन, जानिन होला
तिमि ले सिकाउन सक्थेउनि
(के छाडी जानै परथीयोर)२
oh girl don't leave me
i can't live without you
ohhh yeahhhhh

(भुल हुन्छ मान्छे बाट
माफी पनि दिनु पर्छ)२
समयमै, आफ्नो पराई
मन को प्रित  चिन्नु पर्छ
मैले सुख दिन न सकेपनि
जुनी जुनी साथ दिन्थे नि
(के छाडी जानै परथीयोर)३

गित:बाच्नु नै छ यदि भने

गित:बाच्नु नै छ यदि भने
स्वर:प्रकाश श्रेष्ठ 


बाच्नु नै छ यदि भने, बाच् नेपाली भै
बोल्नु नै छ यदी भने, बोल नेपाली नै
आमको नै गर यदी, गर्ने भए याद
भएको म नेपाली नै बाच् गर्ब साथ|

दुई हात जोड्ने भए, जोड नेपाल लाइ
आमा लाइ रोज, पाउने भए इशोर लाइ
सुनै हीरा येहिँ खोज, न गरेर बेर
आफु लाइ पाउने भए, नेपाल लाइ हेर|

मुटु भरि छाती भरि, नेपाली भै बाच्
हर सास् सास्, मेची काली ली बाच्
माटो पारी पबित्र यो, धर्ति को बाचा
नेपाल यो तातो रगत ली बाच्|

नेपाली हौ भने तिमि, बोक नेपाल लाइ
मुटु को त्यो धड्कनमा, साच् नेपाल लाइ
नेपाल कै माया गर, माया लाक्छ भने
नेपाल कै निम्ति मर, मर्नु पर्छ  भने|

बाच्नु नै छ यदि भने, बाच् नेपाली भै
बोल्नु नै छ यदी भने, बोल नेपाली नै
आमको नै गर यदी, गर्ने भए याद
भएको म नेपाली नै बाच् गर्ब साथ|

गित:छाल हरु ओ छाल हरु

गित:छाल हरु ओ छाल हरु 
ताल:रुपक 
स्वोर:जगदीश समाल

छाल हरु ओ छाल हरु
आएर मलाई विजाएर जाउ 
छाल हरु ओ छाल हरु
आएर मलाई विजाएर जाउ 
म किनारमा उभिएकोछु -२

(थकित छु, उदाश छु
मन भरि पिर हरुले थिचीएको छु)२
छाल हरु ओ छाल हर
आएर दु:ख पखालेर जाउ
म किनारमा उभिएकोछु-२

(भुलौ भन्छु, बगौ भन्छु
रंगहरु रहर भरि भरौ भन्छु)२ 
छाल हरु ओ छाल हरु 
आएर प्रिती बसालेर जाउ
छाल हरु ओ छाल हरु
आएर मलाई विजाएर जाउ 
म किनारमा उविएकोछु-२

Wednesday, May 30, 2012

गित:मेरो माया एस्तो छ है

गित:मेरो माया एस्तो छ है
स्वोर:प्रमोद खरेल 
ताल:समाला 

(मेरो माया एस्तो छ है
तिम्रो माया कस्तो)२
(हिउचुलिको हिउ पग्ली)२
खडेरीमा आए जस्तो हो
मेरो माया एस्तो छ है
तिम्रो माया कस्तो

(मेरो माया एस्तो छ है
तिम्रो माया कस्तो)२
(उकालीमा भेटिएको)२
बरेको छाया जस्तो
मेरो माया एस्तो छ है
तिम्रो माया कस्तो

बरपीपल हो चौतारीको
टेक्ने लौरी उकालीको
हो हो बरपीपल हो चौतारीको
टेक्ने लौरी उकालीको
तिर्खाउदा पियुने पानि
थकाई मार्ने देउराली यो
(मेरो माया एस्तो छ है
तिम्रो माया कस्तो)२
(हिउचुलिको हिउ पग्ली)२
खडेरीमा आए जस्तो हो
मेरो माया एस्तो छ है
तिम्रो माया कस्तो

अमर चोको प्रित हो या
अझम्बरी गित हो यो
हो हो अमर चोको प्रित हो या
अझम्बरी गित हो यो
आफै हारी बाजी जित्ने
मायालुको जित हो यो
(मेरो माया एस्तो छ है
तिम्रो माया कस्तो)२
(हिउचुलिको हिउ पग्ली)२
खडेरीमा आए जस्तो हो
मेरो माया एस्तो छ है
तिम्रो माया कस्तो|||

Wednesday, April 25, 2012

गित:तिमी बाहेक

गित:तिमी बाहेक
स्वोर:दीपक लिम्बु & अनिला राइ
लेखक:प्रतिमा श्रेष्ठ 
REMINDER: Red=Male
Blue=Female

(तिमी बाहेक कसैलाई 
यो आँखाले छान्दै छानेन हो)२
तिमी बाहेक कोहि आफ्नो
यो मनले मान्दै मानेन
तिमी बाहेक कसैलाई 
यो आँखाले छान्दै छानेना 
तिमी बाहेक कोहि आफ्नो
यो मनले मान्दै मानेन

(पिरतीको मात पनि
बुझी नसक्नु हुदोरहेछ)२
(मायालुको सानै कुराले)२
(मन तेसै चुदो रहेछ)२
तिम्रो बाहेक मैले कसैको
आवाज सुन्दै सुनिन हो
तिमी बाहेक कोहि आफ्नो 
यो मनले मान्दै मानेन
हो हो
हो हो 

(पिरतीको जाल पनि
तोडी नसक्नु हुदोरहेछ)२
(मायालुको साथ् नहुदा)२
(मन तेसै रुदो रहेछ)२
तिमी बाहेक कसैलाई
संसारमा देख्दै देखिन 
तिमी बाहेक कोहि आफ्नो 
यो मनले मान्दै मानेन