Friday, June 8, 2012

गित:छाल हरु ओ छाल हरु

गित:छाल हरु ओ छाल हरु 
ताल:रुपक 
स्वोर:जगदीश समाल

छाल हरु ओ छाल हरु
आएर मलाई विजाएर जाउ 
छाल हरु ओ छाल हरु
आएर मलाई विजाएर जाउ 
म किनारमा उभिएकोछु -२

(थकित छु, उदाश छु
मन भरि पिर हरुले थिचीएको छु)२
छाल हरु ओ छाल हर
आएर दु:ख पखालेर जाउ
म किनारमा उभिएकोछु-२

(भुलौ भन्छु, बगौ भन्छु
रंगहरु रहर भरि भरौ भन्छु)२ 
छाल हरु ओ छाल हरु 
आएर प्रिती बसालेर जाउ
छाल हरु ओ छाल हरु
आएर मलाई विजाएर जाउ 
म किनारमा उविएकोछु-२

No comments:

Post a Comment