Friday, June 8, 2012

गित:बाच्नु नै छ यदि भने

गित:बाच्नु नै छ यदि भने
स्वर:प्रकाश श्रेष्ठ 


बाच्नु नै छ यदि भने, बाच् नेपाली भै
बोल्नु नै छ यदी भने, बोल नेपाली नै
आमको नै गर यदी, गर्ने भए याद
भएको म नेपाली नै बाच् गर्ब साथ|

दुई हात जोड्ने भए, जोड नेपाल लाइ
आमा लाइ रोज, पाउने भए इशोर लाइ
सुनै हीरा येहिँ खोज, न गरेर बेर
आफु लाइ पाउने भए, नेपाल लाइ हेर|

मुटु भरि छाती भरि, नेपाली भै बाच्
हर सास् सास्, मेची काली ली बाच्
माटो पारी पबित्र यो, धर्ति को बाचा
नेपाल यो तातो रगत ली बाच्|

नेपाली हौ भने तिमि, बोक नेपाल लाइ
मुटु को त्यो धड्कनमा, साच् नेपाल लाइ
नेपाल कै माया गर, माया लाक्छ भने
नेपाल कै निम्ति मर, मर्नु पर्छ  भने|

बाच्नु नै छ यदि भने, बाच् नेपाली भै
बोल्नु नै छ यदी भने, बोल नेपाली नै
आमको नै गर यदी, गर्ने भए याद
भएको म नेपाली नै बाच् गर्ब साथ|

No comments:

Post a Comment