Friday, June 8, 2012

गित: मैले माया गर्न

गित: मैले माया गर्न
स्वोर: दिपक लिम्बु

(मैले माया गर्न, जानिन होला)२
तिमीले सिकाउन, सक्थेउनि
(के छाडी जानै परथीयोर)२
मैले तिमिलाई भुझुन, सकिन होला
तिमीले बुझाउन, सक्थेउनि
(के टाडी जानै परथीयोर)२

(सबै कुरा, एकै चोटी 
कसले पो जान्दाछर)२
जन्मे देखि, मृतु सम्म
सिक्दै सिक्दै जाने होइनारा
मैले खुसि दिन, जानिन होला
तिमि ले सिकाउन सक्थेउनि
(के छाडी जानै परथीयोर)२
oh girl don't leave me
i can't live without you
ohhh yeahhhhh

(भुल हुन्छ मान्छे बाट
माफी पनि दिनु पर्छ)२
समयमै, आफ्नो पराई
मन को प्रित  चिन्नु पर्छ
मैले सुख दिन न सकेपनि
जुनी जुनी साथ दिन्थे नि
(के छाडी जानै परथीयोर)३

No comments:

Post a Comment