Wednesday, April 25, 2012

गित:तिमी बाहेक

गित:तिमी बाहेक
स्वोर:दीपक लिम्बु & अनिला राइ
लेखक:प्रतिमा श्रेष्ठ 
REMINDER: Red=Male
Blue=Female

(तिमी बाहेक कसैलाई 
यो आँखाले छान्दै छानेन हो)२
तिमी बाहेक कोहि आफ्नो
यो मनले मान्दै मानेन
तिमी बाहेक कसैलाई 
यो आँखाले छान्दै छानेना 
तिमी बाहेक कोहि आफ्नो
यो मनले मान्दै मानेन

(पिरतीको मात पनि
बुझी नसक्नु हुदोरहेछ)२
(मायालुको सानै कुराले)२
(मन तेसै चुदो रहेछ)२
तिम्रो बाहेक मैले कसैको
आवाज सुन्दै सुनिन हो
तिमी बाहेक कोहि आफ्नो 
यो मनले मान्दै मानेन
हो हो
हो हो 

(पिरतीको जाल पनि
तोडी नसक्नु हुदोरहेछ)२
(मायालुको साथ् नहुदा)२
(मन तेसै रुदो रहेछ)२
तिमी बाहेक कसैलाई
संसारमा देख्दै देखिन 
तिमी बाहेक कोहि आफ्नो 
यो मनले मान्दै मानेन

No comments:

Post a Comment