Monday, April 23, 2012

गित:सोचे जस्तो हुन्न जीवन

गित:सोचे जस्तो हुन्न जीवन 
स्वोर:तारा देवी
आ आ आ आ आ आ आ 
(सोचे जस्तो हुन्न जीवन
सम्झे जस्तो हुन्न जीवन
जस्तो खोज्यो उस्तै हुन्छ
देखे जस्तो हुन्न जीवन)२


(पिडा हरु बटुलेर
रोहि रहू जस्तो लाग्छ 
खुसि हरु समिटेरा 
हासी रहू जस्तो लाग्छ)2 
आसु आसु हुन्न जीवन
खुसि खुसि हुन्न जीवन
MISSING
रोझे जस्तो हुन्न जीवन
सोचे जस्तो हुन्न जीवन
सम्झे जस्तो हुन्न जीवन
जस्तो खोज्यो उस्तै हुन्छ
देखे जस्तो हुन्न जीवन

(घाम ताप्न पछि पर्छु
पनि उस्तै बर्षी दिन्छ 
अधेरो नै राम्रो भन्दा 
उज्यालो पो सल्किदिन्छ)२
पानि पर्नु पानि जीवन
घाम लाग्नु पानि जीवन
एउटा रोज्यो, अर्कै मिल्छ
खोजे जस्तो हुन्न जीवन
सोचे जस्तो हुन्न जीवन
सम्झे जस्तो हुन्न जीवन
जस्तो खोज्यो उस्तै हुन्छ
(देखे जस्तो हुन्न जीवन)२ 

No comments:

Post a Comment