Friday, June 8, 2012

गित:मुटु जली रहेछ

गित:मुटु जली रहेछ
स्वोर:सत्य राज आचार्य 

मुटु जली रहेछ 
यो मन गली रहेछ
तिम्रो याद आई दीदा
(आसू तेसी बगेछ)२
मुटु जली रहेछ

(मिलनका हरेक पलहरु
मुटु भित्र कही बसेछ)२
बिपनामै सपना देख्ने
(बानी मलाई परेछ)२
हुरी चली रहेछ 
घाउ दुखि रहेछ
तिम्रो याद आइ दिदा 
(आसू तेसी बगेछ)२
मुटु जली रहेछ

(तिम्रो मायाको न्यानो पनमा 
मेरो माया बाची दिएछ)२
तिम्रो ओठका मुस्कानसगै 
(मेरो हासो बिलाई दिएछ)२
जीवन ढली रहेछ, बेथा बढी रहेछ
तिम्रो याद आइ दिदा 
(आसू तेसी बगेछ)२
मुटु जली रहेछ

No comments:

Post a Comment