Thursday, January 5, 2012

गित: आगो को राप जीवन

गित: आगो को राप जीवन
स्वोर: सत्य र स्वरूप राज आचार्य
फिल्म: आचार्य
आगो को राप जीवन
आगै को ताप जीवन
(जन्म र मृतु बिचको)२
आइऊ को नाप जीवन
आगो को राप जीवन

( न तानिन्छ धकेलिन्छ जस्तै गरे पनि)३
जस्तै गरे पनि
पहिरो मा पुरी एको ढुंगा को काप जीवन
(जन्म र मृतु बिचको)२
आइऊ को नाप जीवन
आगो को राप जीवन

(राम्रो सोच्यो नाराम्रैछ हातैपनि घात जस्तो)३
हातैपनि घात जस्तो
उन्य र पाप चिन्ने सक्ति को श्राप जीवन
(जन्म र मृतु बिचको)२
आइऊ को नाप जीवन
आगो को राप जीवन

No comments:

Post a Comment