Thursday, January 5, 2012

गित: उनि राम्री अति राम्री

गित: उनि राम्री अति राम्री
स्वोर: शिव परियार

CLICK HERE TO WATCH VIDEO


उनि राम्री अति राम्री

छड्के आखा मारु जस्ती
उनि राम्री अति राम्री
छड्के आखा मारु जस्ती
मौका परि एकान्तमा
पेम प्रस्ताव अगी सरु जस्ती
उनि राम्री अति .........
(हो हो हो
हो हो हो)२

(मह जस्तो बोलि मीठो
संगीत माया बीचीत्रको)३
सबै संग जिते पनि
उनि संग हारु जस्ती
उनि राम्री अति राम्री
छड्के आखा मारु जस्ती
(हो हो हो
हो हो हो)२

(सबै खुसि लगिन उनले
होश जति म भित्रको)३
बेहोसिमै मुटु झिकी
उनको दिल मा सारु जस्ती
उनि राम्री अति राम्री
छड्के आखा मारु जस्ती
(हो हो हो
हो हो हो)२

No comments:

Post a Comment