Thursday, March 15, 2012

गित:झरे को पात झैँ भयो

गित:झरे को पात झैँ भयो
स्वोर:नारायण गोपाल

झरे को पात झैँ भयो 
उझाड मेरो जिन्दगि 
निबेको को दिप झैँ भयो
उदाश मेरो जिन्दगि
झरे को पात झैँ भयो
उझाड मेरो जिन्दगि 

(चुरा फुटे सरि भयो
चार हरु उढ़ी गए)२
हजार कोपिला हरु 
नामुश्कुरौदै झरे 
उठे को बस्ति झैँ भयो
प्रवाश मेरो जिन्दगि

(बिहान जो खुसि ठेयो
झालेरा साज भै सक्यो)२
भिजेको पात पातमा 
मिशाठ को कथा थियो
अन्धेरी रात झैँ भयो
बिसहत मेरो जिन्दगि 

(झाले रहेछ लाश भित्र
भित्र कहिँ छात्तिमा)२
टुटे फुटे का स्वप ने झैँ
अन्धर्यो मात्र छात्तिमा
बिझ्न बगर सरि भयो
उराठ मेरो जिन्दगि 
निबेको को दिप झैँ भयो
उदाश मेरो जिन्दगि
झरे को पात झैँ भयो
उझाड मेरो जिन्दगि 

No comments:

Post a Comment